Saturday, April 25, 2020

कविता

"कोरोनाका कहर"


"आशाहरू डगमगाउन थाले,
आशंकाका बादल छाउन थाले,
यहाँ त अब मान्छे बाट मान्छे डराउन थाले !
यो संघर्ष हो मानव जीवन रक्षाको !
बजार, पार्टी, सपिङ मल, पार्क, सिनेमा घरमा हैन,
अब म, घरभित्रै रमाउन थाले ! घरभित्रै हराउन थाले

अब म, घरभित्रै रमाउन थाले ! घरभित्रै हराउन थाले !"🇳🇵
#StayHome
#BeSafe_BySelf

वैशाख १, २०७७

No comments:

Post a Comment