Monday, March 2, 2015

राष्ट्रिय विकास स्वयंसेवकहरुके क्षमता अभिवृद्धिका लागि ७ दिने प्रस्ताव तथा प्रतिवेदन लेखन तालिम लहानमा

राष्टिय योजना आयोगद्धारा राष्ट्रिय विकास स्वयंसेवकहरुके क्षमता अभिवृद्धिका लागि लहानमा आयोजना गरिएको ७ दिने प्रस्ताव तथा प्रतिवेदन लेखन तालिममा सहजीकरण गर्दै ....




 




विभिन्न प्राविधिक विषयमा अध्ययन गरेकाहरुका विषयगत प्राविधिकहरुलाई २ वर्षका लागि राष्ट्रिय स्वयं सेवकका रुपमा नियुक्त गरि जिल्ला स्थित विषयगत कार्यालयमा स्थानीय समुदायको सेवामा पहँुचमा वृद्धिका सहजीकरणका लागि परिचालन हुदै आएका छन् ।

लहानमा १५ गतेबाट शूरु भएको उक्त तालिममा सिरहा, सप्तरी, धनुषा, महोत्तरी, उदयपुर, खोटागं जिल्लाका ७० जना सहभागिता रहेको छ । 

No comments:

Post a Comment