Tuesday, May 12, 2015

वैशाख १२ गते गएको महाविनाशकारी भुकम्पको वेला सिरहाका युवाहरुको सकृयतामा लहान, फुलकाहाकटि र वेतौना गाविसका ग्रामीण तहः बाट खाधान्न, तरकारी सकंलन गरि ललितपुर जिल्लाको विकट ग्रामीण क्षेत्र मानीखेल, गेटीखेल, चौघरे, वुखोल गाविसका भुकम्प पिडितहरुका २०० घरधुरीलाई वितरण गरियो ।










No comments:

Post a Comment