Friday, May 15, 2015

'प्रकृति' तिमि कीन यति निष्ठूरी .....


घरवार विहिन बनायौं........परिवारबाट छुटायौं.....
सम्पति सारा पुरयौ..........संसारमा एक्लो बनायौ...










सुनीलकुमार साह
लहान, सिरहा
१ जेठ, २०७२                                           
 'घरवार विहिन बनायौं........परिवारबाट छुटायौं
सम्पति सारा पुरयौ..........संसारमा एक्लो बनायौ
'प्रकृति' तिमि कीन यति निष्ठूरी बन्यौं
..............................................


गल्ती मेरो के नै थियो...र यति विघन् सजाय सुनायौं
लालावालालाई आमावुवाबाट टाढा तिमिले बनायौं
'प्रकृति' तिमि कीन यति निष्ठूरी बन्यौं
....................................................................
नसोचेको कुरा देख्नु पर्यो....चिच्याई चिच्याई रुवायौं
यी सबैकुरा देख्न, सहन, मरुतुल्य भई जिउन, कीन मलाई बचायौं
'प्रकृति' तिमि कीन यति निष्ठूरी बन्यौं'
'प्रकृति' तिमि कीन यति निष्ठूरी बन्यौं'

No comments:

Post a Comment